मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

भादगाउँ । चाँगुनारायण नगरपालिका–२ दुवाकोट चोकमा मोटरसाइकलले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । दुवाकोटबाट नारायणटारतर्फ जाँदै गरेको बा४३प ६५४० नंको मोटरसाइकल अनियन्त्रित हुँदा मोरङ घर भई हाल मध्यपुर राधेराधे बस्ने ४० वर्षीया प्रमीला गौतमलाई ठक्कर दिँदा उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज दुवाकोट लगेकामा अस्पतालले न्यूरो अस्पताल बाँसबारी पठाइएको उपचारका क्रममा मृत्यु … Continue reading मोटरसाइकलको ठक्करले महिलाको मृत्यु